Advertisement
SKIP THIS
अछाम र बाजुरामा इन्टरनेट सेवा अबरुद्ध

निराकरण खबर अछाम:अछाम र बाजुरामा इन्टरनेट सेवा अबरुद्ध भएको छ।

डोटिको सिलगढीमा जेसिबिले सडक मर्मत गर्ने क्रममा टेलिकमको फाईबर लाईन काट्दा अछाम र बाजुरामा इन्टरनेट सेवा अबरुद्ध भएको हो।

इन्टरनेट सेवा अबरुद्ध हुदाँ सरकारी कार्यालय देखि निजी कार्यालयले गर्ने सेवा अबरुद्ध हुनुका साथै टेलिकमको फोर जि सेवा समेत अबरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया