निराकरण खबर अछाम:अछामको साफेबगर नगरपालिका वडा ७ तत्कालीन रिडिकोट गाउँ बिकास समिति अध्यक्ष योगेन्द्र बहादुर कुँवरको निधन भएको छ।
कुमालको कैलाली जिल्ला गाेदावरी नगरपालिका वडा नं.५ गेटामा निधन भएको रिडिकोटका वडा अध्यक्ष हिम्मत कडायतले जानकारी दिए।कुमाल वि.स. २०५४ सालका निर्वाचित वडा अध्यक्ष थिए ।