Advertisement
SKIP THIS
बैंकको चर्को ब्याजदर,लद्युवित्तको ज्याजति र महङ्गी बिरुद्ध अछाममा बिप्लप माओवादीद्धारा जनप्रदर्शन

निराकरण खबर अछाम:नेत्र बिक्रम चन्द्र नेतृत्वको बिप्लप माओवादीले अछाममा जनप्रदर्शन गरेको छ । उसले बैंकको चर्को ब्याजदर,लद्युवित्तको ज्याजति र महङ्गी बिरुद्ध साँफेबगरमा जनप्रदर्शन गरेको छ ।

उसले बैंक तथा लद्युवित्तबाट पिडीत भएका भनिएकाहरुलाई सहभागी गराई जनप्रदर्शन गरेको हो । उसले सरकारले नै बैंक तथा लद्युवित्तलाई पोस्ने कानुन बनाएको भन्दै नाराबाजी गरको थियो ।ब्याजदर १ अंकमा कायम गर्न उसले सरकार सँग माग गरेको छ ।

महङ्गी र कालोबजारीले नागरिकले बाच्नै नसक्ने अवस्था सिर्जना भएको, नागरिकको श्रम शोषण हुदाँ समेत कसैले बास्तै नगरको भन्दै भन्दै उनिहरुले नाराबाजी गरेका थिए। कोरोना महामारी पछि आर्थीक रुपमा टाट पल्टने अवस्था सिर्जना हुदाँ समेत कसैले सहयोग नगरेको उल्टो बैंकको तथा लद्युवित्तहरुले क्रृण लिदा एक अहिले ह्वातै बढाएका कारण किस्ता तिर्न समेत नसकीने अवस्था सिर्जना भएको उपस्थीत पिडीतहरुले बताए ।

तपाईको प्रतिक्रिया