Advertisement
SKIP THIS
टीकापुर बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल  विजयी

स्ववियु निर्वाचनमा नेविसंघ पदाधिकारीमा प्यानलसहित विजयी भएको छ।

बुधबार बिहान सम्पन्न भएको मतगणनामा सभापति पदमा नेबिसंघका नृपजंग थापा ४सय ७५ मतका साथ बिजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धाी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३सय ४२ मत पाए।

सचिवतर्फ नेविसंघका मनिराज भट्ट ५सय १०का साथ बिजयी हुदाँ निकटतम प्रतिद्वन्द्वी नागरिक विद्यार्थी समाज अनुज चौधरी २सय ८७ मत पाए।

कोषाध्यक्षतर्फ नेविसंघका अनिता डगौरा थारू ४सय ७४ का साथ बिजयी हुदाँ अखिल क्रान्तिकारी गणेश वली २सय ८४ का साथ दोस्रो भए।

तपाईको प्रतिक्रिया