Advertisement
SKIP THIS
अछामका १ बालक काठमाडौंमा बेपत्ता

निराकरण खबर अछाम:अछामका एक जना बालक १४ दिन देखि बेपत्ता रहेका छन ।अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रा बाडीका १४ बर्षिय बालक राजन कडारा काठमाडौंमा बेपत्ता भएका हुन।

कडारा काठमाडौंको कपन गैरी गाउँबाट चैत ६ गते बिहान ९ बजे बिधालय जान्छु भनेर निस्केका र हालसम्म समेत सम्पर्कमा नआएका आफन्तले बताएका छन।

उनको खोजि गरिदिन आफन्तले आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया