Advertisement
SKIP THIS
नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय सदस्य अछामका भण्डारी निर्वाचित

निराकरण खबर अछाम:माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय सदस्य अछामका राम बहादुर भण्डारी निर्वाचित भएका छन।

संघिय राजधानी काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशबाट भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन।संगठनको अध्यक्ष हरि रावल निर्वाचित भएका छन।

भण्डारी अछामको रामारोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया