Advertisement
SKIP THIS
अछाममा घट्टको कुलोमा परेर एक बालकको मृत्यु

निराकरण खबर अछाम:अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ बर्षिय इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा परेर मृत्यु भएको हो

२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए।बालक छारे रोग रहेको बुझिएको छ

तपाईको प्रतिक्रिया