Advertisement
SKIP THIS
कांग्रेस चौरपाटी ३ गगुडाको वडा सम्मेलन सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेस चौरपाटी गाउँपालिका वडा नं ३ गगुडाको वडा सम्मेलन सम्पन्न भएको छ।

नेपाली कांग्रेस चौरपाटी गाउँपालिका वडा नं ३ गगुडाका सभापति डम्बर साँउदको अध्यक्षतामा वडा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रम नेपाली कांग्रेसका नेता भरत बहादुर बिक प्रमुख अथिति रहेका थिए । बिशिस्ट अथिति नेपाली कांग्रेस नेता टेक बहादुर पार्कि रहेका थिए ।

तपाईको प्रतिक्रिया