Advertisement
SKIP THIS
विष्णु पौडेलले लगाएको आरोपको भीम रावलले गरे खण्डन

निराकरण खबर अछाम:नेकपा एमालेका नेता भिम रावलले पार्टी उपाध्यक्ष बिष्णु पौडेलले लगाएको आरोप निराधार भएको बताएका छन।

रावलले सामाजिक सञ्जाल मार्फत पौडेलले लगाएको आरोपको खण्डन गरेका गरेका छन।

पौडेलले आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरेको बताएका छन। पौडेलको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित रहेको हुदाँ सबै देशभक्त इमानदारहरू सजग रहन भनेका छन।

सोमबार नेकपा एमाले अछामलले साँफेबगर आयोजना गरेको ग्रासरुट कार्यक्रम पौडेल सहभागी भई उनले भिम रावल प्रति बिभिन्न आरोप लगाएका थिए।

तपाईको प्रतिक्रिया