Advertisement
SKIP THIS
अछाम पुगेर बिष्णु पौडेलले भने भिम रावलले टीकटै मागेका थिएनन् (भिडीयो सहित)

निराकरण खबर अछाम:नेकपा एमालेका उपाध्यक्ष तथा पुर्ब अर्थमन्त्री बिष्णु पौडेलले अहिलेको सरकारलाई अर्थतन्त्र जोगाउन कुनै मतलव नभएको बताएका छन ।

सोमबार नेकपा एमाले अछामले आयोजना गरेको ग्रास रुटको कार्यक्रमको लागी अछामको साँफेबगर पुगेका उनले भीम रावल नेकपा एमालले निमार्ण गरेको ब्याक्ती भएको तर उनि अहिले पार्टीको बिधी बिधान भन्दा बाहिर रहेर पार्टीको हित बिपरित काम गरिरहेको बताए । गत स्थानिय तहको निवार्चन देखि प्रदेश र संधको निवार्चनमा उनले पार्टीका उम्मेद्धारलाई जिताउन सहयोग नगरेको उहाँ सधै नेतृत्वले गर्नु भएको बिपरित मात्रै लाग्ने गरेको बताए ।

भीम रावल नगर,क्षेत्र र जिल्लाबाट एकल सिफारिस हुदाँ किन टिकट नदिएको भन्ने बारे पत्रकारले पश्न गर्दा उनले भीम रावलले टिकटै नमागको त्यै भएर पार्टीले टिकट नदिएको बताए । उनि सच्चीए एमालले स्वागत गर्ने बताए ।पौडेलले एमाले अहिले सरकार बनाउने ढलाउने खेलमा नलागेको एमालले चाहेमा बढीमा ८ दिनमा नयाँ सरकार बनाउन सक्ने दाबि गरे ।

c5fd k’u]/ eLd /fjnfO{ lai0f’ kf}8]nn] o:tf] eg]

तपाईको प्रतिक्रिया