Advertisement
SKIP THIS
नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वर र ८ चण्डीकाको सयुक्त सम्मेलन बयालपाटामा सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वर र ८ चण्डीकाको सयुक्त वडा सम्मेलन बयालपाटामा सम्पन्न भएको छ।
नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका सभापति मिन बहादुर बिष्टको अध्यक्षतामा वडा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रम नेपाली कांग्रेस पुर्ब पार्टी सभापती नैन सिहं कडायत प्रमुख अथीती रहेका थिए ।बिशिस्ट अथिति नेपाली कांग्रेस महासमीती सदस्य अर्जुन ताम्राकार,वडा सम्मेलनका जिल्ला प्रतिनीधी गोकुल भाट रहेका थिए ।

कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्यसमीती सदस्य सुरत कुँवर, पुर्ब महाधिबेशन प्रतिनीधी टंकर ताम्राकार,नगर सभापती लाल बहादुर कुँवर वडा अध्यक्ष कालु सिह कुँवर,सुसिल कुँवर,लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन छत्रमान ताम्राकारले गरेका थिए ।

तपाईको प्रतिक्रिया