निराकरण खबर अछाम:उधोग बाणिज्य महासंघ सुदूरपश्चिम सदस्यमा अछामका कृष्ण कुँवर निर्बिरोध निर्वाचित भएका छन ।
अछाम जिल्लाको साँफेबगरमा एज्जिला पुस्तक पसल सँगै अन्य ब्यावसायमा परिचित कुँवर अछामएका सफल ब्यावसायी हुन।
निर्विरोध निर्वाचित गर्न सिफारिस गरि सहयोग गर्नु हुने अछाम उधोग वाणिज्य संघ र उधोग वाणिज्य महासंघ प्रदेश कार्यसमितिलाई हार्दिक कुँवरले धन्यवाद दिएका छन।
निर्वाचित भएपछि कुँवर ब्यावसायी क्षेत्रमा थप जिम्मेवारी बहन भएकोले ब्यावसायीका हक हितका निम्ती काम गर्ने बताए ।कुँवर ब्यावसायी सँगै समाजसेवामा सक्रिय छन।