Advertisement
SKIP THIS
उधोग बाणिज्य महासंघ सुदूरपश्चिमको सदस्यमा कृष्ण कुँवर निर्वाचित

निराकरण खबर अछाम:उधोग बाणिज्य महासंघ सुदूरपश्चिम सदस्यमा अछामका कृष्ण कुँवर निर्बिरोध निर्वाचित भएका छन ।

अछाम जिल्लाको साँफेबगरमा एज्जिला पुस्तक पसल सँगै अन्य ब्यावसायमा परिचित कुँवर अछामएका सफल ब्यावसायी हुन।

निर्वाचित भएपछि कुँवर ब्यावसायी क्षेत्रमा थप जिम्मेवारी बहन भएकोले ब्यावसायीका हक हितका निम्ती काम गर्ने बताए ।कुँवर ब्यावसायी सँगै समाजसेवामा सक्रिय छन।

तपाईको प्रतिक्रिया