Advertisement
SKIP THIS
उधोग बाणिज्य महासंघ सुदूरपश्चिमको सदस्य कृष्ण कुँवर निर्वाचित

निराकरण खबर अछाम:उधोग बाणिज्य महासंघ सुदूरपश्चिम सदस्य अछामका कृष्ण कुँवर निर्बिरोध निर्वाचित भएका छन ।

अछाम जिल्लाको साँफेबगरमा एज्जिला पुस्तक पसल सँगै अन्य ब्यावसायीका रुपमा परिचित कुँवर अछाममा एक सफल ब्यावसायी हुन।

निर्वाचित भएपछि कुँवर ब्यावसायीक क्षेत्रमा थप जिम्मेवारी बहन भएकोले ब्यावसायीका हक हितका निम्ती काम गर्ने बताए ।कुँवर ब्यावसायी सहित समाज सेवामा सक्रिय छन।

तपाईको प्रतिक्रिया