Advertisement
SKIP THIS
अछाममा बलात्कारको आरोपमा १ जना प्रकाउ

निराकरण खबर अछाम: अछाममा बलात्कारको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार राति जिल्लाको साँफेबगरमा रहेको एक होटल बाजुराकी १७ बर्षिय बालिका बलाकृत भएकी हुन।

बलात्कार गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए ।

केहि अधि मात्रै दुई दिदीबहिनीलाई बलात्कारको प्रयास गरेको आरोपमा २ जना अटो चालक प्रकाउ परेका थिए । उनिहरुलाई म्याद थपेको प्रहरीले अनुसन्धान गरिरेहेको छ।

तपाईको प्रतिक्रिया