Advertisement
SKIP THIS
अछाममा बलात्कारको अभियोगमा दुई जना प्रकाउ

निराकरण खबर अछाम:अछाममा बलात्कार प्रयास गरेको अभियोगमम दुई जना प्रकाउ परेका छन। प्रकाउ पर्ने साफेबगरमा २ जना अटो चालक रहेका छन।

उनिहरुले फाल्गुन २८ गते बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल बिनायक नगरपालिकाकि १४ र १७ बर्षकी दुई दिदिबहिनीलाई बलात्कारको प्रयास गरेको आरोप छ।

पिडितले जाहेरी दिए अनुसार अटो चालक उनिहरुले घर पुर्याईदिन्छौ भनेर बिच बाटोमा पुगेपछि जबर्जस्ती गर्न खोजेको भनेर आरोप छ।

प्रकाउ परेका उनिहरुलाई जबरजस्ति करणी उघोगमा मुद्दा दर्ता गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए ।

तपाईको प्रतिक्रिया