Advertisement
SKIP THIS
अनेरास्ववियु अछामले भन्यो जनता बहुमुखी क्याम्पसमा अन्य बिधार्थी संगठनले निर्वाचन बिथोल्न खोजे

निराकरण खवर अछाम :नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियु अछामले जनता बहुमुखी क्याम्पसमा अन्य विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ।

संगठन सोमबार एक बिज्ञप्ति जारी गर्दै विद्यार्थी भर्नाका सन्दर्भमा सबै दर्ता भएका संगठनहरूका बीच मिति २०७८ फागुन २८ गते दिउसो ४ बजे सम्म क्याम्पस प्रशासनमा प्रवेश गरेका विद्यार्थी भर्ना गर्न सहमति भए अनुसार अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र खड्का भर्नाको अन्तीम संख्या बुझ्न गएका सोही विषयलाई लिएर अन्य विद्यार्थी संगठनहरूले अतिरंजित गरि निर्वाचन बिथोल्न खोजेको बताएको छ।

तपाईको प्रतिक्रिया