Advertisement
SKIP THIS
पत्रकार अयडी सम्मानित

धनगढी :कैलाली जनपुस्तकालयले आफ्नो ६६ औं वार्षिकोत्सव समारोह तथा ४६ औं साधारण सभामाको अवसरमा पत्रकार गगन अयडी प्रतिभा राष्ट्रिय २०७९ सम्मान प्रदान गरेको छ ।

लामो समयदेखि पत्रकारितासँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पत्रकार अयडी सम्मानित भएका हुन् ।

अयडीले सामाजिक संस्थाहरुमा आबद्ध रही पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै पुरस्कृत गरिएको जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले बताए ।

तपाईको प्रतिक्रिया