Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा डुबिन्द्रप्रसाद बराल

निराकरण खबर अछाम:सरकारले अछामको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा डुबिन्द्रप्रसाद बराललाई पठाएको छ।

सरकारले २८ जना उपसचिवको पदस्थापन गर्दा २४ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पठाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरहको पदमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाउने क्रममा बराललाई साँफेबगर नगरपालिकामा पठाएको हो।

तपाईको प्रतिक्रिया