Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु

निराकरण खबर अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो साढे ४ बजेतिर जिल्लाको कमलबजार नगरपालिका ७ फल्टाने मनकामना बिधालय नजिकै दुर्घटना हुदाँ सोहप नगरपालिका १० का ट्याक्टर मालिक भक्त बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर कमलबजारबाट तान्ती जाने क्रम ब्रेक फेल दुर्घटना भएको बताईएको छ। दुर्घटनामा परि सोही नगरपालिकाका कृष्ण भण्डारी खडक चलाउने घाइते भएका छन।

तपाईको प्रतिक्रिया