Advertisement
SKIP THIS
एल पि शर्माको ‘शम्भो’ सार्वजनिक  (भिडियो सहित)

निराकरण खबर अछाम:एल पि शर्माको ‘शम्भो’ सार्वजनिक भएको छ। मंगलबार rhytm vid युटुव च्यानल मार्फत सार्वजनिक भएको हो।

भजन गितको भिडियो डोटिको सेती नदि अछामको बैधनाथ र बुढिगंगा नदि क्षेत्रमा छायांकन गरिएको छ।

भजन गितमा चर्चित गायक प्रताव दासको स्वर रहेको छ।
भिडियो सहित

 

तपाईको प्रतिक्रिया