Advertisement
SKIP THIS
आज उद्घाटन हुने साँफेबगर महोत्सव तयारी नपुगेकोले रोकियो, २७ गते उद्घाटन हुने

निराकरण खबर अछाम:स्थानीय उत्पादन कला, संस्कृति तथा पर्यटन प्रर्वद्धनका लागि पाँचौ साँफेबगर महोत्सव भन्ने मुल नाराका साथ आज उद्घाटन हुने भनिएको महोत्सव तयारी नपुगेको भन्दै रोकिएको छ।

महोत्सवमा टेन्टको लागि जिम्मा लिएको संस्थाले टेण्ट समयमै पुर्याउन नसक्दा आज उद्घाटन हुने भनिएको महोत्सव रोकिएको आयोजकले जनाएको छ। महोत्सव २७ गते उद्घाटन गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया