निराकरण खबर अछाम:अछाममा रुखमा च्यापियएर एक जनाको मृत्यु भएको छ।
शुक्रबार जिल्लाको मंगलसेन नगरपालिका २ मिस्तुरका २१ बर्षिय राजेश कामिको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।
मृतक कामि शुक्रबार दिउँसो दाउरा लिन गएका उनको रुख काट्ने क्रममा च्यापिएर उनको मृत्यु भएको भनिएको घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कैलाश बिष्टले बताए ।