Advertisement
SKIP THIS
क्यान्सर पीडित ठकुल्लाको उपचारको लागि अपील

अछाम:क्यान्सरबाट पीडित बिराज ठकुल्लाको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना छान्ना निवासी क्यान्सर पीडित बिराज ठकुल्लाको उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन्। एकल महिला राधा देवी ठकुल्लाका १२ बर्षिया छोराको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवार तथा आफन्तजनले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

साँफेबगर नगरपालिका १० स्थित श्री बेताल माण्डौ माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्र बिराज ठकुल्ला क्यान्सर रोगले ग्रस्तभई हाल बीर अस्पतालमा किमोथ्यारेपी गर्दै आएका छन्।

बिराजको टिचिङ अस्पताल महाराजगञ्जमा केहि समय पछि सर्जरी गर्नु पर्ने हुँदा परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएको र थप उपचारको लागि ८/९ लाख  रकम आवश्यक पर्ने भएकाले सहयोगका लागि स्वदेश तथा बिदेशमा बस्नु हुने हुने सम्पूर्ण दाजुभाई दिदीबहिनी मित्रजनहरुमा आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

सहयोगका लागि

खाताबालाको नाम : राधा ठकुल्ला (बिरामी बच्चाको आमा)

खाता नम्बर : 0090060008818400001

बैंकको नाम : महालक्ष्मी बिकास बैंक

शाखा: साँफेबगर

सम्पर्क नम्बर : 9848692842

सिर्जना रावत

कृषि बिकास बैक

खाता नम्बर : 0821901731231015

फाेन नम्बर : 9866430988

शाखा : धनगढी कैलाली

सम्पर्क ब्यक्ति

राजेन्द्र ठकुल्ला : 9848407727 (अछाम)

तपाईको प्रतिक्रिया