Advertisement
SKIP THIS
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) अछामको अध्यक्षमा झपट बहादुर थापा निर्वाचित

निराकरण खबर अछाम:नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) अछामको अध्यक्षमा झपट बहादुर थापा निर्वाचित भएका छन।

शुक्रबार रामारोशनको मुजाबगरमा भएको ५ औं जिल्ला अधिवेशनबाट स्वास्थ्य कार्यालयमा कार्यरत नायव सुब्वा झपटबहादुर थापा निर्वाचित भएका हुन ।

यस्तै संगठनको उपाध्यक्षमा दिला कुमारी साउँद,तपेन्द्र साउँद,दिपक पाण्डे,सचिवमा धुर्व बिक,सहसचिव रुपेश न्यौपाने,कोषाध्यक्षमा जोला धामि सदस्य होम साउँद लगायत रहेका छन।

तपाईको प्रतिक्रिया