Advertisement
SKIP THIS
चाड पर्वहरुले बिविधतालाई एकतामा बाधेका छन, महामन्त्री खड्का

निराकरण खबर अछाम:नेपाली कांग्रेस सुदूरपश्चिम महामन्त्री तथा अछाम १ प्रदेश क बाट निर्वाचित सांसद मेघराज खड्काले माघि पर्वको शुभकामना दिएका छन।

खड्काले थारु समुदायको महान चाड माघि पर्व तथा अन्य समुदायले मनाउने माघि संक्रान्तिहरुले सुख शान्तिको कामना गर्दै चाड पर्वहरुले बिविधतालाई एकतामा बाधेको बताए ।

तपाईको प्रतिक्रिया