Advertisement
SKIP THIS
स्वर्गीय दिर्घ बहादुर स्वार सबैका प्रेरणाका स्रोत हुन

निराकरण खबर :नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालिका वडा नं ३ बरदादेविका पुर्व पार्टी सभापति स्वर्गीय दिर्घ बहादुर स्वारको ११ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

वडा सभापति इन्द्र बहादुर साउँदको सभापत्विमा सम्पन्न श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्ण बहादुर खड्का प्रमुख अथिति रहेका थिए। बान्नीगढीले कहिल्यै बिर्शन नसक्ने नाम दिर्घ स्वार भएको बताउदै जिल्ला सदस्य खड्काले उहाँको भौतिक उपस्थित यस संसारमा नभएपनि उहाले गरेको कामले उहाको कमि हुन नदिने बताए ।
यस्तै श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालिका पार्टी सभापति कर्ण ठकुल्ला, प्रदेश कार्यसमिति सदस्य पालिका सभा चन्द लुहार, सचिव खेमराज साँउद , गाउँ कार्यसमिति उपाध्यक्ष कृष्ण उपाध्याय लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सह

तपाईको प्रतिक्रिया