Advertisement
SKIP THIS
अछाम सदरमुकाम मंगलसेनमा हाइस दुर्घटना

निराकरण खबर अछाम:अछाममा हाइस दुर्घटना भएको छ।बिहीबार बिहान लु २ ख ६४८० नम्बरको हाइस सदरमुकाम मंगलसेन बसपार्क नजिकै दुर्घटना भएको हो। हाइस सडकबाट ५०० मिटर तल खसेको छ।

दुर्घटनामा चालक श्याम खत्रि घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकरी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

हाइस सडकको छेउमा पार्किङ गरिरहेको चालक सुतिरहेको अवस्थामा न्युटनमा खुट्टा गएर गाडी दुर्घटना भएको हुनसक्ने बताईएको छ।हाइसमा अन्य कुनै पनि नभएको बताईएको छ।

तपाईको प्रतिक्रिया