Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिकाले लिएको रोजगार सहायक पदको परिक्षामा सबै उम्मेदवार अनुत्तीर्ण

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले लिएको रोजगार सहायक परिक्षामा सबै उम्मेदवार अनुत्तीर्ण भएका छन।

नगरपालिकाले आईतवार परिक्षाफल प्रकाशित गर्दै प्रारम्भिक योग्यताक्रमको सूचीमा परेका १३ जना उम्मेदवारहरुकोे हिजो शनिबार लिएको लिखित तथा कम्प्यूटर सीप परीक्षण परीक्षामा उपस्थित ७ जना उम्मेदवारहरु मध्ये कसैले पनि न्यूनतम प्राप्ताङ्क प्राप्त गर्न नसकेको जनाएको छ।

नगरपालिकाले रोजगार सहायक पद, पाँचौ तह, माग पदमा १ जना संख्या १ का लागि मिति २०७९ भदौ २८ गते सुचना प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया