Advertisement
SKIP THIS
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी माग्यो (बिज्ञापन सहित)

धनगढी: प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी माग गरेको छ। आयोगले सुदूरपश्चिममा कर्मचारी नियुक्तिका लागि आवेदन माग खुला गरेको छ।

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो।

तपाईको प्रतिक्रिया