Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ८ चण्डिकामा महिलाहरु बिच हाजिरी जवाफ प्रतियोगिता गराईयो

निराकरण खबर अछाम: लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार साँफेबगर नगरपालिका ८ चण्डिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

हिंसा सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्ध अभियान भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यवाहक वडा अध्यक्ष नारायण कडायतको अध्यक्षताका भएको हाजिरी जवाफ प्रतियोगितामा चण्डिकाका ९ महिला समूहको सहभागीता रहेको थियोे ।

हाजिरी जवाफ प्रतियोगितामा टोल नं १ काटै प्रथम, दृत्रिय टोल नं ८ मोटेना र बाकि टोलहरु सान्त्वना भएका वडा सचिव तारामान रावलले बताए ।

तपाईको प्रतिक्रिया