Advertisement
SKIP THIS
अछाममा तरुल काेर्ने क्रममा च्यापिएर एक बालकको मृत्यु

नरेन्द्र रावल अछाम:अछाममा तरुल काेर्ने क्रममा एक बालककाे मृत्युु भएकाे छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११का १४ बर्पिय गाैतम भुलकाे साेही गाउँ स्थित पडानी भन्ने ठाउमा तरुल काेर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयकाे हाे।

बुधवार दिउसो दुई भाइ संगै तरुल काेर्न गएका र दाइ ठुलाे ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएकाे वाडा अध्यक्ष नर बहादुर भण्डारीले बताए

मृतक बालक मंगला नेपाल नेपाल राष्ट्रिय माबी ओलिगाउमा कक्षा ५ मा अध्यानरत थीए।

तपाईको प्रतिक्रिया