Advertisement
SKIP THIS
प्रधानमन्त्री देउवा भोलि भोली आउदै ,दुई चुनावी सभालाई सम्वोधन गर्ने

निराकरण खबर अछाम :प्रधत्रानमन्त्री एवंम नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा भोलि मंसिर १ गते अछाम आउने भएका छन् ।

भोली मंसिर १ गते प्रधानमन्त्री देउवाले अछामका २ ठाउँमा सत्तागठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस अछामले जनाएको छ।

देउवाले भोलि मंसिर १ गते १० बजे र ११ बजे मंगलसेनमा सत्तागठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने छन।

तपाईको प्रतिक्रिया