निराकरण खबर अछाम: अछाममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार साँझ ७ बजेर ८ मिनेट अछामको बाब्ला आसपास केन्द्र बिन्दु बनाई ४.२ म्याग्नीच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।
२२ गते देखि खप्तड राष्ट्रिय निकुञ्ज आसपास डोटी अछाम बाजुरा र बझाङ केन्द्र बिन्दु बनाई साना ठुला भुकम्प गईरेका छन।