Advertisement
SKIP THIS
डोटी केन्द्र बिन्दु बनाई ५.७रेक्टरको भुकम्प गयो

निराकरण खबर अछाम:अछाम सहित सुदूरपश्चिमका पहाडी जिल्ला भुकम्प ठुलो धक्का महसुस गरिएको छ।

मंगलबार साँझ ९ बजेर ७ मिनेट  ५.७रेक्टरको भुकम्प गरेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्पको केन्द्र बिन्दु डोटी रहेको छ। भुकम्पले पुर्याएको क्षती आउन बाकी

तपाईको प्रतिक्रिया