डोटी केन्द्र बिन्दु बनाई ५.८ रेक्टरको भुकम्प गयो प्रकाशित मिति: मंगलबार, कार्तिक २२, २०७९ समय: २१:४७:३९ निराकरण खबर अछाम:अछाम सहित सुदूरपश्चिमका पहाडी जिल्ला भुकम्प ठुलो धक्का महसुस गरिएको छ। सोमबार साँझ ९ बजेर ७ मिनेट ५.८ रेक्टरको भुकम्प गरेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको केन्द्र बिन्दु डोटी रहेको छ