Advertisement
SKIP THIS
अछाममा घर माथीको हाईटेन्सनलाईमा करेन्ट लागेर १ जनाको मृत्यु

निराकरण खबर अछाम :अछाममा करेन्ट लागेको १ जनाको मृत्यु भएको छ। बिहिबार जिल्लाको साँफेबगर नगरपालिका ९ बुढाकोटका २३ बर्षिय तपेन्द्र साँउदको मृत्यु भएको हो ।

साँउद साँफे छिपेखोलाको एक घरमा प्लास्टरको काम गरिरहेका बेला घरको छत माथी रहेको हाईटेन्सनलाईमा करेन्ट लागेर मृत्यु भएको हो ।

केहि समय सोहि घरमा काम गर्ने बेला हाईटेन्सनलाईमा करेन्ट लागेर एक जना गम्भीर घाईते भएका थिए । घर माथी रहेको नेपाल बिद्युत प्राधीकरणको हाईटेन्सन रहेको छ ।

तपाईको प्रतिक्रिया