Advertisement
SKIP THIS
अछाममा १ ‘क’मा नागरिक उनमुक्ति पार्टीबाट प्रदेश सभाका उम्मेदवार दर्ता

निराकरण खबर अछाम: अछाम १ ‘क’ मा नागरिक उनमुक्ति पार्टीबाट प्रदेश सभाका लागि बिक्रम कुँवरले दर्ता गराएका छन् ।

आईतवार निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा नागरिक उनमुक्ति पार्टीबाट प्रदेश सभाका ‘क’का लागि बिक्रम कुँवर उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत लक्ष्मी प्रशाद शर्माले बताए ।

तपाईको प्रतिक्रिया