निराकरण खबर अछाम:अछाम क्षेत्र न.१ प्रदेश सभा ‘क’ मा सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका सुदूरपश्चिम महामन्त्री मेघराज खड्का भएका छन।
नेपाली कांग्रेसमा लामो समयसम्म इमानदारीता पुर्वक राजनीतिमम लागेका खड्का यसपटक सत्ता गठबन्धनबाट अछाम क्षेत्र न.१ प्रदेश सभा ‘क’ मा सयुक्त उम्मेदवार बनेका हुन ।










