Advertisement
SKIP THIS
दियाका कुडामात्तै कति हद्दा छव?

म सुनाउला सुत्तो हियाका कुडा
तु सुनिकन बसी दुनियाँका कुडा

हाम्रा कुर्कुचाउना पइरा गयाकाछन्
तमी क्या हद्दा जुत्ता खियाका कुडा ?

दियाका कुडामात्तै कति हद्दा छव?
कैलई त हरेल पन लियाका कुडा

समुन्द्र सुन्न्या भैदिया भन्न्या छिया
अैलसम्म पानटिसल भड्कियाका कुडा
कमल सङ्घर्ष

तपाईको प्रतिक्रिया