Advertisement
SKIP THIS
सुदूरपश्चिममा आजको मौसम

अछाम:हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा वर्षाको हुने महाशाखाले जनाएको छ। 

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया