Advertisement
SKIP THIS
अछाममा बिपदजन्य घटनाहरु घटेमा यी नम्बरमा फोन गर्नुहोस्

निराकरण खबर अछाम:निरन्तरको भारी बर्षा सँगै बिपदजन्य घटनाहरु घट्न सक्ने जोखिम बढेको हुदाँ आवश्यक सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय अछामको अनुरोध गरेको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै प्रशासनले बिपदजन्य घटनाहरु घटेमा सहयोग र समन्वयको लागि ९८५८४०७७७७ र ९८५८४८८०७० सम्पर्क गर्न अनुरोध गरेको छ। अछाममा विगत ४दिनदेखि निरन्तर बर्षा भईरहेको छ।

तपाईको प्रतिक्रिया