Advertisement
SKIP THIS
जिल्ला समन्वय समिति अछाम प्रमुख कुँवर प्रदेश विकाश परिषद्को सदस्य तोकिए

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर सुदूरपश्चिम प्रदेश विकाश परिषद्को सदस्य तोकिएका छन् ।

प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्यसंचालन) आदेश, २०७६ को दफा ७ को उपदफा (२) को खण्ड (ङ) बमोजिम मुख्यमन्त्री स्तरीय निर्णयबाट कुँवरलाई प्रदेश विकाश परिषद्को सदस्यको जिम्मेवारी दिईएको हो।

तपाईको प्रतिक्रिया