Advertisement
SKIP THIS
रामारोशन गाउँपालीका अध्यक्षकी श्रीमतीले दिईन भान्सेबाट राजिनामा

अछाम:अछामको रामारोशन गाउँपालिकाकी भान्से जयसरा साउँदले उक्त पदबाट राजिनामा दिएकी छन् । गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई भान्से नियुक्त गरेका भन्दै बिरोध भएको थियो ।

उनले दिएको राजिनामा स्वीकृत समेत भइसकेको रामारोशन गाउँपालीकाले जानकारी दिएको छ ।भान्से पदमा रहि काम गरेवाफत उनको खातामा भुक्तनी दिइएको ३१ हजार ६ सय ३० रुपैया गाउँपालिकाको सन्जित कोषमा दाखिला गरिएको गाउँपालिकाले एक सुचना मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया