Advertisement
SKIP THIS
टीकापुर उधोग बाणिज्य संघको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी, पदाधिकारी को को भए विजयी

टीकापुर:अध्यक्षतर्फ
१. चक्रपाणि सापकोटा ४६५ विजयी (७० मतान्तर) सापकोटा प्यानल
२. तपेन्द्रबहादुर स्वाँर ३९५
३. राजेन्द्रबहादुर शाह (स्वतन्त्र) १२५

उपाध्यक्ष उद्योगतर्फ
१. सन्तोष खड्का ‘बाबु’ ४८८ विजयी ( ४५ मतान्तर) स्वाँर प्यानल
२. जगतराज चौधरी ४४३

उपाध्यक्ष वाणिज्यतर्फ
१. कृष्णप्रसाद उपाध्याय बजगाई ६५० विजयी (३३५ मतान्तर) सापकोटा प्यानल
२. नैनसिंह के. सी. ३१५

महासचिवतर्फ
१. नवराज रिमाल ‘कलाकार’ ५०८ विजयी ( ६५ मतान्तर) स्वाँर प्यानल
२. परमानन्द पाण्डे ४४३

सचिवतर्फ
१. तपेन्द्र कुँवर ४५२ विजयी ( १६० मतान्तर) सापकोटा प्यानल
२. दीपेन्द्र रावल ‘सरकार’ २९२
३. प्रकाश शाह (स्वतन्त्र) २०६

कोषाध्यक्षतर्फ
१. लोकेश साउँद ३६४ विजयी ( ५४ मतान्तर) स्वाँर प्यानल
२. हरिलाल डगौरा थारू ३१०
३. टेकबहादुर स्वडारी (स्वतन्त्र) २८२
स्रोत:रेडियो नमस्ते

तपाईको प्रतिक्रिया