Advertisement
SKIP THIS
सुदूरपश्चिममा आज (शुक्रबार) सार्वजनिक विदा

निराकरण खबर अछाम : गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमम शुक्रबार सावजनिक विदा दिईएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी मन्त्रिपरिषदले गौरा पर्वको अवसरमा भदौ १७ गते विदा दिने निर्णय गरेको जनाएको छ।

यसअघि प्रदेश सरकारले गौरा पर्वको सार्वजनिक विदा कटौती गरेपछि प्रदेश सरकारको चर्को विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया