Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ द्वारा प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस

निराकरण खबर अछाम: नेपाली कांग्रेस अछाम क्षेत्र नं १ले आसन्न प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

बिहिबार साफेबगरमा बसेको बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा केन्द्रीय सदस्य गोबिन्द्र शाह, निवर्तमान जिल्ला सभापति तथा महासमिति सदस्य भरत कुमार स्वार, महासमिति सदस्य टिकाराम खनाल,महाधिवेशन प्रतिनिधि राजेन्द्र शाहको नाम सिफारिस गरेको छ।

यस्तै समानुपातिक तर्फबाट लक्ष्मी शाह,मोतीलाल बोहरा,अक्रामुल शेख,अनुराधा कुमारी स्वार,शान्ता कुँवर र डम्बर सुनारको नाम सिफारिस गरेको क्षेत्रिय सभापति कृष्ण बुढाले बताए ।

तपाईको प्रतिक्रिया