Advertisement
SKIP THIS
अछाममा भिरबाट खसेर एक पुरुषको मृत्यु

निराकरण खबर अछाम:अछाममा भिरबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको रामारोशन गाउँपालिका ५ रामारोशनको सिदुरे भिरबाट सोहीठाउँका ४८ बर्षिय झपट रोकायाको मृत्यु भएको हो।

भेडिखर्कबाट ३ दिन अघि घर फर्किएका रोकाया सम्पर्क बिहिन भएका थिए । स्थानीयले खोजि गर्दा आईतवार उनले शव फेला परेको आफन्तले बताए।

तपाईको प्रतिक्रिया