निराकरण खबर अछाम:अछाम जिल्ला साँफेकार नम्बर १० घुघुरकोटमा स्थानीय वासीले अबरुद्ध गरेको सडक खुलेको छ।
सेती राज मार्गको दक्षिण खण्ड संग्रामतोलीमा पर्ने सडक बन्द गरेका थिए ।
बिहिबार साफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर राजेन्द्र बहादुर कुँवर र सेती राजमार्गका दक्षिण खण्ड प्रमुख रमेश भट्टराईको आश्वासन बाकि रहेको क्षेत्रमा काम गर्ने पछि सडक सञ्चालन भएको हो ।