Advertisement
SKIP THIS
बिनोद शाही मृत प्रकरण: राजनीति घटना बनाउन खोजियो, कांग्रेस सभापति शाह

अछाम:नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले बिनायक घट्नामा दोषी जो सुकै भएपनि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

घट्नाका दोषी कोही उन्कन नहुने र घट्नाको अनुसन्धानको पाटोलाई सबै क्षेत्रबाट सहज बनाउनु पर्ने बताए ।

घट्नालाई राजनितिक रंग दिन खोजिएको आशंक व्यक्त गर्दै सभापती शाहले खुला रुपमा अनुसन्धान हुनु दिनुपर्ने र धमिलो पानीमा माछा मार्ने काम कोही कतैबाट हुन नहुने उनको भनाई छ।

तपाईको प्रतिक्रिया